5. परमेश्वरको कथा खण्डहरु – छनौंट (God's Story - Shortlist)

परमेश्वरले सृष्टि गर्नुहुन्छ:  (God Creates)

  • परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो (उत्पत्ति १:१-२५)
  • परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो (उत्पत्ति २:४-२४)

 


मानव विद्रोह:  (Man Rebels)

  • मानिसहरूले परमेश्वरको आज्ञा उलंघन गरे (उत्पत्ति ३:१-१३)
  • परमेश्वरको धार्मिक प्रतिक्रिया (उत्पत्ति ३:१४-२४)

 


परमेश्वरले बाटो बनाउनुहुन्छ:  (God Makes a Way)

  • परमेश्वर आफ्नो सृष्टिको न्याय गर्नुहुन्छ (उत्पत्ति ६:५-२२; ७:६-१२; १८-२४; ८:१८-२२)
  • परमेश्वरले सबै सृष्टिसंग प्रतिज्ञा दिनुहुन्छ (उत्पत्ति ९:१-१९)
  • एक परिवारको लागि परमेश्वरको विशेष प्रतिज्ञा (उत्पत्ति १२:१-८;१५:१-६; १७:१-८)
  • अब्राहमको ठूलो परीक्षा (उत्पत्ति २१:१-७; २२:१-१९)
  • परमेश्वरले प्रतिज्ञा गरेको पीड़ाबोक्ने सेवक (यशैया ५२: १३-१५; ५३:१-१२)
  • येशूको जन्म (लूका १:२६-३८; २:१-२०)
  • परमेश्वरलाई खोज्दै गरेको एक मान्छेलाई येशूले भेट्नुहुन्छ (यूहन्ना ३:१-२१)

 


एउटा छनौट गर्नुहोस्:  (Choose One)

  • १) पक्षाघात भएको मनिसलाई येशूले निको पार्नुभयो (लूका ५:१७-२६)
  • २) येशूले आँधीलाई शान्त पार्नुभएको (मर्कूस ४:३५-४१)

 


येशू = ईश्वरको परमेश्वर समाधान:  (Jesus = God's Solution)

  • येशू अन्तिम भोजमा सहभागी हुनु भएको (मत्ती २६:१७-३०)
  • येशू क्रूसमा मर्नुभयो (लूका २३:३२-४९)
  • येशू मरेकाहरूबाट बौरीउठ्नुभयो (लूका २३:५०-५६; २४:१-१२)

 


एक व्यक्तिगत निर्णय:  (Your Personal Decision)

  • परमेश्वरको सन्तान बन्नू (यूहन्ना १:१-१८) – श्रृंखलाको सारांश!

 

महत्वपूर्ण: सहयोगी गाईड तपाईं वा तपाईंको समूहलाई माथिको बाइबल अंशहरूमा रहेको सत्यताहरू पत्ता लगाउन र लागूगर्न सहयोग गर्नको लागि एक सरल माध्यम हो।