चेलाको जीवनशैलीबारे बाइबल खण्डहरू (Spiritual Growth Passages)

चेलाको जीवनशैलीबारे बाइबल खण्डहरू​ (Disciple's Lifestyle)

  • परमेश्वरसँग नियमित समय (भजन ३४:१-१०; यशैया ५५:१-७)
  • आराधना (भजन ९६; भजन ९५:१-७; मत्ती ४:८-११)
  • परमेश्वरको वचन (यहोशु १:७-८; भजन ११९:२४-३५; भजन ११९:७२-७४,८९-९४)
  • आज्ञाकारिता (भजन ११९:१-१८; भजन १२८:१-४; यूहन्ना १४:२३-२४)
  • प्रार्थना (लूका १८:१-८; मत्ती ६:५-१३; एफिसी ६:१०-२०)
  • स्वीकार (१ यूहन्ना १:५-१०; याकूब ५:१६)
  • क्षमा (मत्ती १८:२१-३५)
  • संगती (प्रेरित २:४१-४७)
  • सेवा (मत्ती २०:२५-२८)
  • साक्षी/गवाही (मत्ती २८:१८-२०; प्रेरित १:६-८)

महत्वपूर्ण: सहयोगी गाईड तपाईं वा तपाईंको समूहलाई माथिको बाइबल अंशहरूमा रहेको सत्यताहरू पत्ता लगाउन र लागूगर्न सहयोग गर्नको लागि एक सरल माध्यम हो।

 


येशूको खण्डहरू पछ्याउँदै  (Following Jesus)

  • येशूका अनुयायीहरूले सबैकुरा त्यागेका  गर्छन (लूका ५:१-११)
  • अनुयायीहरूले आज्ञा पालन गरेर आफ्नो प्रेम प्रदर्शन गर्छन् (यूहन्ना १४:१५-३१)
  • अनुयायीहरूको पनि येशूको जस्तै दृष्टिकोण (फिलिप्पी २:१-१३)
  • अनुयायीहरूले परमेश्वरको वचन प्रयोग गरेर प्रलोभनमाथि विजय हासिल गर्छन् (लूका ४: १-१३)
  • अनुयायीहरूले अरूलाई येशूसंग परिचित गराउछन् (यूहन्ना १:३५-५१)
  • अनुयायीहरूले सतावट भोग्नेछन् (प्रेरित ४:२३-३१)
  • अनुयायीहरूले येशूको प्रार्थना र उपवासको नमूना लागू गर्छन् (मत्ती ६:५-१८)
  • अनुयायीहरूले शत्रुप्रति प्रेम देखाउँछन् (मत्ती ५:३८-४८)
  • अनुयायीहरू परिस्थितिहरू देखि डराउँदैनन् (लूका ८:२२-२५)
  • अनुयायीहरू भोलीको चिन्ता गर्दैनन् (मत्ती ६:२५-३४)
  • अनुयायीहरू क्षमा दिन्छन र टुक्रिएको सम्बन्ध पुनर्स्थापित गर्न खोज्छन (मत्ती १८:१५-३५)
  • विवाहमा येशूलाई पछ्याउँदै, भाग १ (१ कोरिन्थी ७:१-१७; २ कोरिन्थी ६:१४-१८)
  • विवाहमा येशूलाई पछ्याउँदै, भाग २ (मत्ती १९:१-१२; एफिसी ५:२१-३३)
  • अनुयायीहरूले आफ्नो वचन पालन गर्छन् (मत्ती ५:३३-३७)
  • ख्रीष्टमा परिपक्व भएपछि अनुयायीहरूले भिन्नै व्यवहार गर्छन (एफिसी ४:१५-३१)

महत्वपूर्ण: सहयोगी गाईड तपाईं वा तपाईंको समूहलाई माथिको बाइबल अंशहरूमा रहेको सत्यताहरू पत्ता लगाउन र लागूगर्न सहयोग गर्नको लागि एक सरल माध्यम हो।

 


परिपक्वतामा बढ्नु-बाइबल खण्डहरू  (Growing In Maturity)

  • अनुयायीहरूले परमेश्वरलाई र मानिसहरूलाई प्रेम गर्छन् (मत्ती २२:३४-४०)
  • अनुयायीहरूले सबै जातीहरुलाई चेला बनाउँछन् (मत्ती २८:१६-२०)
  • अनुयायीहरूले चेलापनको मूल्य गणना गर्छन् (लूका १४:२५-३५)
  • अनुयायीहरूले हराएकाहरूको खोजी गर्छन् (लूका १५)
  • अनुयायीहरूले अनन्तको लागी लगानी गर्छन् (लूका १६: १-९)
  • अनुयायीहरू ख्रीष्टका राजदूतहरू हुन् (२ कोरिन्थी ५:११-२१)
  • अनुयायीहरूले उनीहरूको कथा अरुलाई बताउछन् (यूहन्ना ४:४-२६, ३९-४२)
  • येशूका अनुयायीहरू विश्वास गर्छन् र बप्तिस्मा लिन्छन् (प्रेरित ८: ९-१३)
  • अनुयायीहरूले प्रभु-भोजमा येशूलाई सम्झन्छन् (लूका २२:१४-२३)
  • अनुयायीहरूले बुझ्दछन् कि तिनीहरू ख्रीष्टको शरीरको अंगहरु हुन् (१ कोरिन्थी १२:१२-३०)
  • अनुयायीहरू समुदायमा बस्छन् (हिब्रू १०:२३-२५)
  • अनुयायीहरूले पिताको भूमिकाबारे जान्दछन् (भजन १३९:१-८)
  • अनुयायीहरूले पवित्र आत्माको भूमिकाबारे जान्दछन् (१ कोरिन्थी २:१०-१६)
  • अनुयायीहरूले पुत्रको भूमिकाबारे जान्दछन् (कलस्सी १:१५-२०)
  • अनुयायीहरूले परमेश्वरसँगको तिनीहरूको सम्बन्ध अनुसार प्रार्थना गर्छन् (यूहन्ना १७)
  • अनुयायीहरू ख्रीष्टमा तिनीहरूको स्थानलाई ध्यानमा राखेर जिउछन् (एफिसी १:३-१४)
  • अनुयायीहरू ख्रीष्टसँगको उनीहरूको सम्बन्धमा सुरक्षित हुन्छन् (यूहन्ना १०:२५-३०)
  • अनुयायीहरूले परमेश्वरबाटको अनुशासन स्वीकार गर्छन् (हिब्रू १२:५-११)
  • अनुयायीहरूले परमेश्वरलाई र अरूलाई प्रेम गर्छन् (मर्कूस १२:२८-३४)
  • अनुयायीहरूले ख्रीष्टमा एकता कायम राख्छन् (एफिसी ४:१-६)
  • अनुयायीहरूले ख्रीष्टमा एकता कायम राख्छन् (१ कोरिन्थी १:१०-१७)
  • अनुयायीहरू परमेश्वरको वचनमा रमाउँछन् जसले बाँच्नको लागि बुद्धि ल्याउँछ (भजन १)

महत्वपूर्ण: सहयोगी गाईड तपाईं वा तपाईंको समूहलाई माथिको बाइबल अंशहरूमा रहेको सत्यताहरू पत्ता लगाउन र लागूगर्न सहयोग गर्नको लागि एक सरल माध्यम हो।